माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार...
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाली कांग्रेस केन्द्रीय समितिले बुधबार बेलुका दाङ जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यहाँका उम्मेदवारको सूची पठायो। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातमध्ये विवादित चार गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको आधिकारिक नामावली पठाइएको थियो।
स्थानीय तहको निर्वाचनमा होमिएका खोटाङका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएको छ।
प्रदेश नम्बर ७ मा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका राजनीतिक दलले उम्मेदवार टुंगो लगाएर प्रचारप्रसार तीव्र पारेका छन। चुनावी...
२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।
गृह मन्त्रालयको नेतृत्व बुधबारदेखि सम्हालेका गृहमन्त्री जनार्दन शर्मासँग चुनावी सुरक्षाबारे नागरिककर्मी केपी ढुंगानाले गरेको कुराकानी: ...
जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्। ...
झण्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधिको निर्वाचन हुने क्रममा पहिलो चरणको सम्पन्न भई मतगणना जारी छ । २५ वर्षपहिले नै नगरपालिका...
एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने अर्कोतिर लम्पसार पर्ने प्रवृत्तिले कसरी...
एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने अर्कोतिर लम्पसार पर्ने प्रवृत्तिले कसरी...
मलाई पोखरा सहर असाध्यै मनपर्छ। त्यहाँको हावापानी, सरसफाइ र रमणीय वातावरणले धेरैको ध्यान तानेको छ। फुर्सद हुनासाथ म पोेखरा र काठमाडौंको चन्द्रागिरी घुम्न निस्किन्छु। मैले धेरै देशका सहर घुमेको छु।
महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न औद्यागिक नीति निर्मातासँग एकदिने छलफल गरेको छ। अन्तर्राष्ट्रिय निजी उद्यम केन्द्रको सुझावमा महासंघले राजधानीमा आयोजना गरेको छलफलमा सहभागीहरुले महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जाका साथै प्रभावकारी नीति आवश्यक रहेको बताए।
भूकम्पपछि जोखिमयुक्त पहिचान भएका बस्तीमा अब नयाँ पूर्वाधार नबन्ने भएको छ। ती बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भइसकेका कारण नयाँ पूर्वाधार नबनाउने सहमति सरोकारवाला निकायले गरेका हुन्।
निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आगामी ६ महिनाभित्रमा १५ सहरमा चौथो...
व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्स्योट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। ऐनको...
आयोजक इङ्ल्यान्डलाई बुधबार ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डले दिएको २ सय १२ रनको विजयलक्ष्य पाकिस्तानले ३७.१ ओभरमा २...
फ्रान्स फुटबल संघका अध्यक्ष नोइल ली ग्रेटले रियाल मड्रिडका प्रशिक्षक...
विश्वकप छनोटअन्तर्गतको खेलमा कतारसँग स्तब्ध भएपछि दक्षिण कोरियाले बिहीबार प्रशिक्षक...
दुई वर्षअघिको भूकम्पपछि भने यस क्षेत्रमा क्युरियो, पस्मिना र हस्तकलाका पसल एकाएक हराए, तिनको स्थान लिए–रेष्टुरेन्ट, कफी सप र चिया पसलले। ...
म्युजिक भिडियो नबनाउनेले पनि गीतको शब्दमात्र राखेर 'लिरिकल भिडियो' आपलोड...
पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको...
अमेरिकाको टेक्सासमा एक नेपाली भाषी भुटानीले आत्महत्या गरेका छन्। भुटानी...
गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालको आर्थिक सम्वृद्धिमा गैरआवासीय...
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरूङको घर र कार्यालयमा बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ।...
भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत...
उत्तर कोरियाली सरकारले ट्राफिक प्रहरीको छनौटका लागि सुन्दर युवतीहरू मात्र प्राथमिकता दिने भएको छ ।
भारतले सन् २०३० सम्ममा पूर्ण रुपमा विद्युतीय सवारीको प्रयोग गर्ने लक्ष्य राखेको छ । पेट्रोलिय पदार्थको प्रयोगले वातारण प्रदुषणको दर बढ्दै गएकाले सरकारले यस्तो नीति ल्याउन लागेको उर्जा मन्त्री पीयुष गोयलले बताए।
कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र...
बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।
दुबईमा विश्वमै पहिलो पटक रोबर्ट प्रहरी निर्माण गरिएको छ । उक्त रोबर्टले मानव प्रहरीले गर्ने सम्पूर्ण काम गर्न सक्ने निर्माण पक्षको दाबी छ । ...
के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि...
ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । हस्पिटलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । ...
क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ।
वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत...
पेसाले उनी हुन्, पुर्नवास विज्ञ। कार्यालय हो, काठमाडौं आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची–२। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा...
धेरै चिनियाँ पर्यटकले आफ्नो मुलुकको तुलनामा भक्तपुरे दही निकै स्वादिलो भएको प्रतिक्रिया दिने गरेका छन्।...
एक दशकअघि राजधानीका विभिन्न चोकमा ट्राफिक नउभिँदा समेत सहजै सवारी व्यवस्थापन हुन्थ्यो। पैदल यात्रु पालो...
राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने सरकारको निर्णय आफूहरुलाई अस्वीकार्य रहेको...